DIGITAL ARCHIVE ID: INDUSTRIALIZATION-OF-NEPALESE-AGRICULTURE-FROM-POL2024
Abstract / Summary
सरकारले उपयुक्त नीति, प्रविधि, कृषकको उत्पादनको बजारीकरण गरी राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्पर्क र सडक, यातायात, बिजुली, भण्डारण जस्ता पूर्वाधारमा सहयोग गर्नुपर्छ ।